पिएनजीविरुद्ध नेपालको रोमाञ्चक जित
काठमाडौं । त्रिदेशीय टी–२० सिरिजमा नेपालले पपुवा न्युगिनी (पिएनजी)विरुद्ध रोमाञ्चक जित निकालेको छ । सिरिजको पहिलो खेलमा १८४ रन पछ्याएको पिएनजीलाई नेपालले १५ रनले पराजित गरेको हो ।
पिएनजी १९.२ ओभरमा १६८ रनमा समेटिएकाे हाे ।
नेपालको जितमा बलिङतर्फ सन्दीप लामिछाने र करण केसीले ३/३ र अविनाश बोहोराले २ विकेट लिए ।
उच्च रन बनाउने क्रममा कुशल भुर्तेलले २०, आशिफ शेखले ४३, रोहित पौडेलले ३४, दीपेन्द्रसिंह ऐरीले ४, आरिफ शेखले ३१, कुशल मल्लले ११, लोकेश बामले ५, करण केसीले १४, सोमपाल कामी र सन्दीप लामिछानेले १र१ रनको योगदान दिए ।
नेपालले अर्को खेल पर्सी मलेसियासँग खेल्नेछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया