NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

समृद्धि फाइनान्समा खाता खोल्ने ग्राहकलाई एनसेलको सिम निःशुल्क

काठमाडौं । समृद्धि फाइनान्सले नयाँ खाता खोल्दा ग्राहकलाई एनसेलको सिम सित्तैमा दिने योजना ल्याएको छ । फाइनान्सले ग्राहकलाई सिमसँगै ५० रुपियाँ ब्यालेन्ससहितको आकर्षक स्किम ल्याएको फाइनान्सका व्यवसाय प्रवद्र्धन विभागका अधिकृत सुरजकुमार सर्राफले जानकारी दिए ।

फाइनान्सले ग्राहकलाई आकर्षित गर्न यो योजना लागु जनाएको छ । फाइनान्सले मुद्धति निक्षेपमा सर्वाधिक १२.२५ र बचत निक्षेपमा अधिकतम ११ प्रतिशतसहित आकर्षक ब्याजदरका विभिन्न बचत खाता सञ्चालनमा ल्याएको छ ।

फाइनान्सले हाल ५ शाखाबाट सेवा प्रवाह गर्दै आएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष