यही हो कतार विश्वकपको आधिकारिक बल
काठमाडौं । यही वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा खेलिने आधिकारिक बल सार्वजनिक भएको छ । आधिकारिक बल फिफाले आज सार्वजनिक गरेको हो ।
‘अल रिहला’ नाम दिइएको उक्त बल एडिडास कम्पनीले बनाएको हो । अरबिक भाषाको अल रिहलाको अर्थ ‘दी जर्नी’ अर्थात यात्रा भन्ने हुने फिफाले जनाएको छ ।

कतारको वास्तुकला, डुङ्गा र राष्ट्रिय झण्डाबाट प्रेरणा लिएर बलको डिजाइन गरिएको जनाइएको छ ।
२२औं संस्करणको विश्वकप फुटबल कतारले आगामी नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना हुँदैछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया