१० ओभरमा २ विकेट गुमाएर नेपालले बनायो ७७ रन
काठमाडौं । त्रिदेशीय टी २० सिरिजमा नेपालले पपुवा न्युगिनी (पिएनजी)विरुद्ध १० ओभरमा ७७ रन बनाएको छ ।
आधा ओभर सकिंदा नेपालले दुई विकेट गुमाएको छ । जसमा कुशल भुर्तेल १७ रन र आशिफ शेख ३८ रन बनाएर आउट भएका हुन् ।
नेपालले यो सिरिजको पहिलो खेलमा पिएनजी र दोस्रो खेलमा मलेसियालाई पराजित गरेको थियो । तीनमध्ये प्रत्येकले एकअर्कासँग दुई दुई खेल खेल्दा शीर्ष २ भित्र अटाउनेले फाइनल खेल्नेछन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया