करण केसीले पहिलो ओभरमै दिलाए सफलता
काठमाडौं । २०४ रनको विशाल लक्ष्य पछ्याएको पुपुपा न्युगिनीले पहिलो ओभरमै विकेट गुमाएको छ । त्रिदेशीय सिरिजको खेलमा नेपालको तर्फबाट करण केसीले पहिलो ओभरको चौथो बलमै लेगा सियाकाको विकेट लिएका हुन् ।
करणले ३६ खेलबाट ५० विकेट पूरा गरेका हुन् ।
नेपाल ब्याटरले विष्फोटक ब्याटिङ गर्दा नेपालले पिएनजीलाई विशाल लक्ष्य दिएको हो । आजको खेल जित्दा नेपाल सहजै फाइनलमा पुग्नेछ ।
तीन देशले दुई दुई खेल अर्काविरुद्ध विरुद्ध शीर्ष दुईमा पुग्ने टिमले फाइनल खेल्नेछन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया