नेपालको लागि खतरनाक देखिएका चार्ल्स अमिनी आउट
काठमाडौं । नेपालविरुद्ध चुनौतीपूर्ण २०४ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी (पिएनजी)ले चौथो विकेट गुमाएको छ । चुनौतीपूर्ण लक्ष्य पछ्याए पनि नेपालको लागि खतरनाक देखिएका चाल्र्स अमिनीको विकेट सोमपाल कामीले लिएका हुन् ।
लगातार दुई चौका हानेका उनलाई १३.३ ओभरमा सोमपालले कुशल भुर्तेतमार्फत क्याचआउट गराएका हुन् ।
अमिनीले ४७ बलमा ६२ रन बनाए । त्यसपछि सोमपालले नै ४३ रन बनाएका टोनी उराको विकेट लिएका थिए ।
जितका लागि पिएनजीले ३६ बलमा ८० रन जाेड्नुपर्नेछ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया