यस्तो छ आजको अमेरिकी डलरको भाउ

काठमाडाैैं । शुक्रबार अमेरीकी डलरको भाउ खरिददर १२० रूपैयाँ ९७ पैसा र बिक्रीदर १२१ रूपैयाँ ५७ पैसा छ । आज युरोपियन युरो एकको खरिददर भने १३४ रूपैयाँ ३९ पैसा र बिक्रीदर १३५ रूपैयाँ ०५ पैसामा कारोबार भइरहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर आज ९० रुपैयाँ ५८ पैसा पुगेको छ । यसको बिक्रीदर ९७ रुपैयाँ ०६ पैसा पुगेको छ । क्यानेडियन डलर एकको खरिददर भने ९६ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९६ रुपैयाँ ५८ पैसा पुगेको छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १५८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५९ रुपैयाँ ६० पैसा कायम छ ।
कतारी रियालको एकको खरिददर ३३ रुपैयाँ ११ पैसा र बिक्रीदर ३३ रुपैयाँ २७ पैसा छ । जापानी येन आज खरिददर ९ रूपैयाँ ९२ पैसा र बिक्रीदर ९ रुपैयाँ ९७ पैसा रहेको छ । त्यस्तै साउदी अरबीयन रियाल एकको खरिददर ३२ रुपैयाँ २५ पैसा र बिक्रीदर ३२ रुपैया ४१ पैसा रहेको छ ।
भारतीय रूपैयाँ आज खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया