रूपन्देहीमा कार दुर्घटना, चालक सिकिस्त
नरसिंह बडाल, बुटवल । रूपन्देहीमा गएराति कार दुर्घटना हुँदा त्यसका चालक गम्भीर घाइते भएका छन् ।
बुटवल देखी भैरहवा तर्फ जॉदै गरेको बा१०च ५६७६ नम्बरको कार गएराति त्रिलोत्तमा नगरपालिकाको मंगलापुरमा दुर्घटना भएको हो ।
कारमा सवार दुईमध्ये चालक गम्भीर घाइते रहेको जिल्ला प्रहरी कार्यालय, रूपन्देहीले जनाएको छ । दुर्घटनाग्रस्त गाडीबाट चालकलाई निकाल्न साढे दुई घण्टा लागेको थियो । सो क्रममा प्रहरीले ग्रेन्डर नै प्रयोग गरेको थियो ।
तीव्र गतिका कारण कार दुर्घटना भएको प्रहरी अनुमान छ । कारले ठक्कर दिँदा सडक डिभाइडरमा रहेका दुई वटा सडक बत्तीको पोल नै ढलेको छ ।
३भैरहवा)बुटवल सडक खण्ड मंगलापुर मा दुर्घटना हुदाँ चालक गम्भीर घाईते छन । डिभाईडरमा रहेको २ वटा सडक बत्तीको पोल भत्काएर गाडी बल्ल रोकिएको थियो । तिब्र गतिका कारण सो दुर्घटना भएको अनुमान गरिएको छ । डल्लो परेको गाडी भित्रबाट चालकलाई निकाल्न । भिडियो साभार स् प्रेम जिएम को फेसबुक वालबाट
तिलोत्तमा न पा मङ्गलापुरमा हिजो राति १०र११ बजे तिर भएको कार दुर्घटना
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया