धादिङमा ट्रक र स्कार्पियो ठोक्किए, दुई जनाको अवस्था गम्भीर
काठमाडौं । धादिङ एक घण्टाअघि ट्रक र स्कार्पियो ठोक्किँदा त्यहाँ सवार प्रायः सबैजना घाइते भएका छन् ।
मनकामना मन्दिर दर्शन गरेर काठमाडौं फर्किँदै गरेको स्कार्पियोले ओभरटेक गर्ने क्रममा ट्रकमा गएर ठाक्किँदा दिउँसो ४.१५ बजेतिर धादिङको अदमघाटमा दुर्घटना भएको हो ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रत्यक्षदर्शीले नेपालवाचलाई जानकारी दिएका छन् ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया