नेपाललाई एकै ओभरमा तीन झट्का
काठमाडौं । त्रिदेशीय टी–२० सिरिजको फाइनलमा पपुवा न्युगिनीविरुद्ध नेपाललाई लगातार तीन झट्का लागेको छ ।
११ औं ओभरको पहिलो बलमा २९ रनमा आशिफ शेख आउट भएका लगत्तै तेस्रो बलमा आरिफ शेख पनि २ बलमा शुन्य रनमा आउट भए ।
लगत्तैको पाँचौ बलमा दिलिपनाथ पनि २ बलमा शुन्य रनमा आउट भएपछि नेपाल दबाबमा आएको हो ।
१२ ओभरको समाप्तिमा नेपालले ५ विकेट गुमाउँदा ८२ रनमात्रै जोडेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया