नेपालका लागि भारतीय राजदूत क्वात्रा विदेश सचिव बन्दै
काठमाडौं । नेपालका लागि नेपाली भारतीय राजदूत विनयमोहन क्वात्रालाई अब भारतका विदेश सचिवको जिम्मेवारी दिइने भएको छ ।
उनले हर्षवर्धन श्रीङ्गलाको ठाउँ लिन लागेका हुन् ।
श्रीङ्गलाको कार्यकाल आगामी अप्रिल ३० देखि सकिने र त्यसपछि क्वात्राले कार्यकाल सम्हाल्ने भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
क्वात्रा सन् २०२० देखि नेपालका लागि राजदूत रहँदै आएका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया