बैंक अफ काठमाण्डु र होटल अदामबीच सम्झौता
काठमाडौं । बैंक अफ काठमाण्डु र पोखरास्थित होटल अदामबीच डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङको क्युआर कोड प्रयोग गरी भुक्तानी गर्दा २० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ ।
उक्त सम्झौतामा ग्राहकले होटल अदाममा प्राप्त हुने सम्पूर्ण सेवा सुविधामा २० प्रतिशत छुट पाउने छन् भने ग्राहकले उक्त छुटको निम्ति बैंकिङ कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्ने छ ।
बैंकका अनुसार हालसम्म बैंकले ९७ शाखा कार्यलयमा ८७ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट ग्राहकलाई बैंकिङ सुविधा दिदैँ आइरहेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया