मछिन्द्र श्रीलंकाको ब्लु स्टारसँग भिड्दै, जितेमा भारतको मोहन बगान प्रतिद्धन्द्धी
काठमाडौं । नेपालको शहीद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र फुटबल क्लबले आज श्रीलंकन क्लब ब्लु स्टारसँग प्रतिस्पर्धा गर्दैछ ।
यी दुईबीच एएफसी कप छनोट–२०२२ को प्ले अफको प्रतिस्पर्धा हुन लागेको हो ।
मछिन्द्र र ब्लु स्टारबीचको खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बेलुका ५ बजे सुरु हुनेछ ।
अघिल्लो पटक क्लब लाइसेन्स नभएका कारण छनोट खेल्ने मौका गुमाएको मछिन्द्र पहिलो पटक एएफसी कप छनोट खेल्न लागेको हो ।
मछिन्द्र र ब्लु स्टारको विजेताले दोस्रो चरणमा भारतको मोहन बगानसँग खेल्नेछ । सो खेल अप्रिल १२ मा हुनेछ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया