नवजागरण बचत सहकारीमा पहिलोपटक एटीएम सेवा सञ्चालनमा
रामेछाप । मन्थलीस्थित नवजागरण बचत संस्था लिमिटेडमा पहिलो पटक एटीएम सेवा सञ्चालनमा आएको छ । सो एटीएम मेसिन मन्थली बसपार्कमा स्थापना गरिएको हो । उक्त मेसिनको उद्घाटन मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले गरेको सहकारीका अध्यक्ष श्याम थापाले बताए ।
अध्यक्ष श्याम थापाका अनुसार सहकारीमा हाल सात हजार चार सय ३७ जना सेयर सदस्य रहेका छन् । त्यस्तै सहकारीले मन्थली नगरपालिका–एक देखि आठ वडासम्मलाई कार्यक्षेत्र बनाइ काम गरिरहेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया