NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

च्याम्पियन चर्च ब्वाइज ए डिभिजनमा बढुवा

काठमाडौं । चर्च ब्वाइज युनाइटेड शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा बढुवा भएको छ ।

’बी’ डिभिजन लिगअन्तर्गत आज बाँसबारी क्लबलाई ५–१ गोल अन्तरले हराउँदै चर्च ब्वाइज शीर्ष डिभिजनमा उक्लिएको हो ।

यस नतिजासँगै चर्च ब्वाइज एक खेल अगाबै च्याम्पियन बनेको छ ।

चर्च ब्वाइजले १२ खेलमा २६ अंक जोडेको छ ।