NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

काठमाडौंका म्यादी प्रहरीको नतिजा सार्वजनिक

काठमाडाैं ।आगामी स्थानीय तह निर्वाचनका लागि माग गरिएका काठमाडौं जिल्लाका म्यादी प्रहरीको अन्तिम नतिजा प्रकाशित गरिएको छ । महानगरीय प्रहरी परिसर टेकुले अन्तर्वार्तामा उत्तीर्ण म्याद प्रहरीका उम्मेदवारहरुको अन्तिम नामावली आज प्रकाशित गरेको हो ।

उत्तीर्ण भएकाहरुलाई चैत पर्सि शुक्रबार दिउँसो १ बजे चोभार नजिकैको ल्याबरोटरी हाइस्कुलमा बोलाइएको छ । आगामी सोमबारदेखि उनीहरुको तालिम सुरु हुने प्रहरीले जानकारी दिएको छ ।

मुलुकभर एक लाख म्यादी प्रहरी भर्नाको लागि आवेदन माग गरिएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष