राजनीतिमा लागेपछि मनाङेको दोस्रो हातपात
काठमाडौं । गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले आफ्नै कर्मचारीमाथि कुटपिट गरेका छन् ।
मन्त्री मनाङेले मन्त्रालयका सूचना अधिकारीसमेत रहेका शाखा अधिकृत प्रकाश ओझामाथि मंगलबार हातपात गरेका हुन् ।
०७४ देखि राजनीतिमा लागेका मनाङे प्रदेश सांसद हुँदै प्रदेश मन्त्री भइसकेका छन् ।
गुण्डानाइके पृष्ठभूमिबाट राजनीतिमा आएका मनाङेले यो बीचमा दोस्रोपटक हातपात गरिसकेका छन् ।
मन्त्री हुनुअघि पनि उनले कास्की एन्फाका अध्यक्ष मिलन गुरुङमाथि मुक्का प्रहार गरेका थिए ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया