हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज
काठमाडौं । काठमाडौंबाट प्रकाशित दैनिक अखबारहरूले आज विविध विषय उठाएका छन् ।
सरकारले विभिन्न राजकीय पदमा गरेको नियुक्तिलाई आजका सबैजसो दैनिक पत्रिकाले प्राथमिकतापूर्वक कभरेज गरेका छन् ।
त्यसबाहेक आचारसंहितामा एमालेले राखेको विमति, बालबालिका अपहरण प्रवृत्ति, फेवातालमा बढ्दो प्रदूषणलगायत विषयलाई पनि पत्रपत्रिकाले प्राथमिकतापूर्वक पहिलो पृष्ठमा समेटेका छन् ।

ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया