भुवन केसी काठमाडौंको मेयरमा नउठ्ने
काठमाडौं । अभिनेता भुवन केसीले काठमाडौं महानगरपालिकाको मेयर पदको उम्मेदवारी फिर्ता लिएका छन् । उन्नत लोकतन्त्र पार्टीबाट उनले काठमाडौंको मेयर पदमा उम्मेदवारी दिन लागेको पार्टीका अध्यक्ष स्वागत नेपालले एक विज्ञप्तिमार्फत् जानकारी दिएका थिए ।
तर, पार्टीले आफूलाई उम्मेदवार बनाउने साहसिक निर्णय गरेपनि विभिन्न कारणले आफू असमर्थ भएको भुवनले बताएका छन् । उनले शनिबार फेसबुकमा यसबारे लेख्दै उनले अहिलेसम्म आफू कुनै पार्टीमा संलग्न नभएको पनि जनाएका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया