पिएसजीको सानदार जित
काठमाडौं । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सानदार जित दर्ता गराएको छ ।
शनिबार राति भएको खेलमा घरेलु टोली क्लेरमोन्ट फुटमाथि पिएसजीले ६–१ को फराकिलो जित हासिल गरेको हो । खेलको छैटौं मिनेटमा गोलको खाता खोलेको पिएसजीले ८० औं मिनेटसम्म यो सिलसिला जारी राख्यो ।
पिएसजीलाई जित दिलाउन नेयमार र एमबाप्पेले ह्याट्रिक गरे । क्लेरमोन्टका लागि डोस्सोउले सान्त्वना एक गोल फर्काए ।
योसँगै शीर्ष स्थानमा रहेको पिएसीले ७१ अंक जोडेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया