सेनाले माग्यो उपप्राध्यापक, संगीत शिक्षकदेखि वेटरसम्म (विज्ञापनसहित)
काठमाडौं । नेपाली सेनाले संगीत शिक्षक, वेटरलगायत विभिन्न पदमा ६७ जनशक्ति माग गरेको छ । सैनिक कल्याणकारी महानिर्देशनालय, जंगीअड्डाले सोमबार विज्ञापन आह्वान गर्दै यी पदमा करार सेवामा कर्मचारी माग गरेको हो ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकललाई १५ दिनभित्र आवेदन दिन नेपाली सेनाले आग्रह गरेको छ ।
हेर्नुहोस् विज्ञापन

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया