मेसीले यस्तै जर्सी लगाएर विश्वकप खेल्नेछन्
काठमाडौं । कतार विश्वकपमा कप्तान लियोनल मेसीसँगै उनका सहकर्मीहरूले लगाउने अर्जेन्टिनाको होम जर्सी बाहिरिएको छ ।

जर्सीमा सदा झै अर्जेन्टिनाको आकाशे निलो र सेता रङ प्रयोग गरिएको छ । पछाडि भने रङ उस्तै भए पनि अलि फरक डिजाइन छ ।
जर्सी एडिडास कम्पनीले तयार पारेको हो ।

अर्जेन्टिना विश्वकपको जर्सी सार्वजनिक गर्ने पहिलो टोलीसमेत बनेको छ ।
६ मिनेटमै रोकिएको ब्राजिल र अर्जेन्टिनाबीचको खेल युरोपमा पुनः खेलाइने
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया