बलेफी हाइड्रोपावरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा
काठमाडौं । बलेफी हाइड्रोपावरको आइपिओ १ लाख ६६ हजार प्राप्त गरेका छन् ।
मंगलबार भएको आइपिओ बाँडफाँटमा आवेदन दिएकामध्ये गोलाप्रथाबाट १ लाख ६६ हजार ३४५ जनाले १० कित्तका दरले सेयर पाएका हुन् ।
बलेफीमा २१ लाख ७१ हजार ७४० जनाको आवेदन परेको थियो । जसमा ३ हजार ६४० जनाको आवेदन रद्द हुन पुग्यो । गोलाप्रथामा २१ लाख ६८ हजार एक सय जना सहभागी थिए ।
कसरी हेर्ने रिजल्ट ?
आइपिओको रिजल्ट बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइटबाट हेर्न सकिन्छ । मेरोसेयरको एकाउन्ट, बलेफी हाइड्रोपावरको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङको https://iporesult.cdsc.com.np/वेबसाइटमा पनि नतिजा हेर्न सकिनेछ ।
ताजा अपडेट
-
जलविद्युत् आयोजनाको सुरुङमा चलाइएको उद्धार मिसन : कहाँ के हुँदैछ ?
-
२५ सयले बढ्यो सुनको भाउ
-
त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’
-
त्रिशूली–३ ‘ए’ सुरुङबाट १०औँ दिनमा दुई जनाको जीवितै उद्धार
-
त्रिशूली ३ एको सुरुङबाट कविर महर्जनको पनि सकुशल उद्धार


प्रतिक्रिया