हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

काठमाडौंबाट आज प्रकाशित दैनिक अखबारले स्थानीय तह निर्वाचन, अर्थतन्त्रमा देखापरेको संकट, गभर्नरमाथिको कारबाहीलगायत विषयलाई मुख्य प्राथमिकतामा राखेका छन् । यसबाहेक त्रिविभित्रको अव्यवस्था, निर्वाचनको सुरक्षा, मेलम्ची खानेपानीलगायत मामलामाथि पनि पत्रपत्रिकाले खबर बनाएका छन् ।
शंकास्पद डलर ल्याउने पृथ्वी शाह चार वर्षअघि अवैध भारुसहित पक्राउ परेकोलाई मुख्य समाचार बनाएको छ भने नयाँ पत्रिकाले सत्ताधारी दलबीच स्थानीय तह निर्वाचनमा भएको सिट भागबण्डाबारे सोधीखोजी गरेको छ ।
ताजा अपडेट
-
नेप्से २२ अंकले घट्यो
-
यस्तो छ स्पेन भ्रमणबारे संसद्मा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
-
स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छ : प्रधानमन्त्री
-
विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री
-
मनसुनजन्य विपद : काभ्रेमा हजार बढी घरपरिवार उच्च जोखिममा
प्रतिक्रिया