स्वास्थ्यकर्मीको करार अवधि ३ महिना थप्न मन्त्रालयको अनुरोध
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९को रोकथाम तथा उपचार गर्न स्वीकृत दरबन्दीअनुसार जनशक्ति व्यवस्थापन र करारमा भर्ना भएका स्वास्थ्यकर्मी-कर्मचारीको म्याद थपको लागि अनुरोध गरेको छ ।
सरकारको सचिवस्तरबाट मंगलबार स्वीकृत भएको निर्णयअनुसार यस्तो अनुरोध गरिएको हो ।
जसअनुसार स्वास्थ्यकर्मी-कर्मचारीको तीन महिना (वैशाखदेखि असार) सम्म २५ प्रतिशत नबढ्ने गरी म्याद थपका लागि शिक्षण अस्पताल, प्रतिष्ठान, अस्पतालहरू र प्रयोगशालालाई अनुरोध गरिएको छ ।

ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया