काठमाडौंमा मध्यराति कार दुर्घटना, एक जनाको मृत्यु
काठमाडौं । कार दुर्घटनामा परी काठमाडौंमा एक जनाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–१९, कंकेश्वरीमा गएराति बा ७ च ८२०८ नम्बरको कार दुर्घटना हुँदा अंकित पण्डितको निधन भएको हो । ३६ वर्षीय पण्डित चितवन मिलनरोडका स्थायीबासिन्दा भएको खुलेको छ ।
दुर्घटनामा घाइते पण्डितलाई उपचारका लागि ट्रमा सेन्टर पुर्याइएको थियो । त्यही उपचारको क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया