सशस्त्रको प्रवक्तामा खड्का
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक विदुर खड्का नियुक्त भएका छन् ।
उनलाई आज प्रवक्ताको जिम्मेवारी दिइएको सशस्त्र प्रहरीको सचिवालयले जनाएको छ ।
बिहीबारमात्र सशस्त्र प्रहरीले नयाँ नेतृत्व पाएको थियो । पुष्पराम केसी सशस्त्र प्रहरीका नयाँ महानिरीक्षक बनेका थिए ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया