पाल्पामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु
काठमाडौं । पाल्पामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । रैनादेवी छहरा–६, जुठापौवामा शुक्रबार साँझ बस दुर्घटनामा घाइते दुई जनाको मृत्यु भएको हो ।
ज्यान गुमाउनेमा वीरबहादुर जिसी र अशोक रास्कोटी छन् । ग१ख ४९०२ नम्बरको बस दुर्घटनामा घाइते उनीहरूलाई अस्पताल लगिएकोमा त्यही उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।
घटनामा चार जना सख्त घाइते छन् । उनीहरूको अहिले लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया