हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज
काठमाडौं । काठमाडौंबाट प्रकाशित अखबारले विविध विषयलाई समाचारको रूप दिएर छापेका छन् । बोक्सी धपाउने भन्दै धामीझाँक्रीले कुटपिट गर्दा कञ्चनपुरमा भएको महिलाको मृत्युलाई आजका सबै अखबारहरूले प्राथमिकतापूर्वक कभरेज गरेका छन् ।
स्थानीय तह निर्वाचनलाई लक्ष्य गरेर पनि पत्रपत्रिकाले उत्तिकै सामग्री प्रकाशन गरेका छन् । नयाँ पत्रिकाले गठबन्धनसँग भिड्न एमालेले बनाएको सात रणनीतिबारे चर्चा गरेको छ । अन्नपूर्णले टिकट हत्याउन भइरहेका गतिविधिबारे नजर लगाएको छ ।


ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया