दिल्लीको कोरोना संक्रमण ४८ दिनयताकै उच्च, २ को ज्यान गयो
काठमाडौं । भारतको राजधानी दिल्ली फेरि कोरोना भाइरसको संक्रमण उकालो लाग्न थालेको छ ।
शुक्रबार दिल्लीमा कोरोनाका ३६६ नयाँ केस देखिएका थिए । तर शनिबार पाँच प्रतिशतले बढेर ४६१ पुगेको टाइम्स अफ इण्डियाले जनाएको छ ।
शनिबार आठ हजार ६४६ जनामा गरिएको परीक्षणमा ४६१ मा संक्रमण पुष्टि भएको हो । यो ४८ दिनयताकै सबैभन्दा उच्च संक्रमण हो ।
त्यसैगरी, कोरोना संक्रमणबाट दिल्लीमा थप दुई जनाको मृत्यु भएको छ । गत मार्च १५ पछि कोभिडबाट दिल्लीमा भएको यो सबैभन्दा धेरै मृत्यु हो । दिल्लीमा कोभिडबाट अहिलेसम्म २६ हजार १६० को मृत्यु भएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया