स्याङजामा जीप दुर्घटना हुँदा सात जनाको मृत्यु

काठमाडौं । स्याङजामा जीप दुर्घटनामा परी ७ जनाले ज्यान गुमाएका छन् ।
वालिङ १२ डँडाखर्कमा आइतबार बिहान भएको दुर्घटनामा ७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जीपमा १३ जना सवार थिए ।
६ जना घाइते भएका छन् । दुर्घटना आज बिहान साढे १० बजे भएको हो ।
प्रतिक्रिया