सरकारले आफूमाथि गरेको निलम्बनको कारवाहीविरूद्ध गर्भनर अधिकारी सर्वोच्चमा
काठमाडौं । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सरकारले गरेको निलम्बनको निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।
अधिकारीले आफूमाथि गरिको कारवाही बदर गरी काममा फर्किन अन्तरिम आदेश माग राखेका छन् । उनका कानुन व्यवसायीहरूले सरकारको निर्णयविरुद्ध आइतबार आदालतमा रिट निवेदन दायर गरेका हुन् ।
अर्थतन्त्रमा गम्भीर असर गर्ने गरी गोप्य सूचना चुहाएको, सरकारको काम कारवाहीमा असहयोग गरेकोलगायत आरोप लगाउँदै चैत २५ मा सरकारले उनलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया