माओवादीबाट अलग भएको नेकपा गौरवशाली एकीकृत समाजवादीमा विलय
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र नेकपा गौरवशालीबीच पार्टी एकीकरण भएको छ ।
काठमाडौंको राष्ट्रियसभा गृहमा मंगलबार एक कार्यक्रम गर्दै यी दुई पार्टीले एकीकरण घोषणा गरेका हुन् ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा गौरवशालीका अध्यक्ष भविश्वर पराजुलीलाई आफ्नो पार्टीमा स्वागत गरेका थिए ।
पराजुलीले माओवादी केन्द्रबाट फुटेर ०७५ मा अलग पार्टी खोलेका थिए ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया