NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २० गते

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

स्थानीय तह निर्वाचनसँग सम्बन्धित गतिविधिमा केन्द्रित दैनिक पत्रिकाहरूले आज पनि यही विषयलाई मुख्य प्राथमिकतामा राखेका छन् । खासगरी सत्तागठबन्धन दलबीच बुधबार महानगर र उपमहानगरपालिकामा भएको सिट बाँडफाँटलाई सबैले समेटेका छन् ।

यसबाहेक अनियमितता, बेथितिलगायत विषयलाई पनि पत्रपत्रिकाले आज उठाएका छन् । `

ताजा अपडेट

नेपालवाच विशेष