रञ्जना सिनेप्लेक्समा १७५ रुपैयाँमा फिल्म हेर्न पाइने
काठमाडौं । काठमाडौंको न्युरोडमा रहेको रञ्जना सिनेप्लेक्सले साताको दुई दिन प्रदर्शन भइरहेका फिल्म हेर्न १७५ रुपैयाँमा टिकट लिन सकिने व्यवस्था गरेको छ ।
दर्शकहरुले उक्त मूल्यमा प्रत्येक बुधबार र बिहीबार प्रदर्शन भइरहेका जुनसुकै फिल्म हेर्न पाउने छन् । अन्य समयमा भने टिकटको मूल्य ३५० रुपैयाँ छ ।
सन् २०६५ भदौदेखि बन्द गरिएको रञ्जना हल ‘आरआरआर’को प्रदर्शनसँगै पुनः सञ्चालनमा आएको थियो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया