हप्तामा दुई दिन सार्वजनिक बिदा
काठमाडौं । हप्तामा दुई दिन सार्वजनिक बिदा हुने भएको छ ।
सरकारले गरेको निर्णय अनुसार जेठ १ देखि शनिबार र आइतबार हप्तामा दुई दिन सार्वजनिक बिदा हुने भएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको जानकारी सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले दिए ।
दुई दिन बिदा दिंदा कार्यालय समय भने बिहान साढे ९ बजेदेखि साँझ साढे ५ बजेसम्मको हुनेछ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया