NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार १८ गते

हेर्नुहोस् वैशाख १५ गते प्रकाशित दैनिक अखबारहरूका फ्रन्टपेज

स्थानीय तह निर्वाचन, सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयलगायत विषय आजका अखबारहरूको पहिलो प्राथमिकतामा परेका छन् ।

त्यसैगरी, चुनावका कारण विप्लवको पार्टीमा बढेको विवाद, आङ सान सुकीमाथि सुनाइएको जेल सजायबारे पनि पत्रपत्रिकाले चर्चा परिचर्चा गरेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष