मंगलबार सार्वजनिक बिदा

काठमाडौं । सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ ।
इस्लाम धर्मावलम्बीहरूकाे इद उल फित्रको अवसरमा सरकारले मंगलबारलाई सार्वजनिक बिदा दिएको हो ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रराज पोखरेलले जारी गरेको विज्ञप्तिमा सार्वजनिक बिदा दिएको उल्लेख छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया