NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

कर्णाली प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य

कर्णाली । कर्णाली प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य गरिएको छ ।

प्रदेश प्रमुख तिलक परियारले आज अधिवेशन अन्त्य गरेका हुन । मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा वैशाख २१ गते बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख परियारसमक्ष सिफारिस गरेकामा उनले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम आज राति १२ बजेबाट प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य गरेके प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष