सवारी दुर्घटनामा परी पूर्वमन्त्रीसहित १० जना घाइते
काठमाडौं । पूर्वसामान्य प्रशासनमन्त्री एवं माओवादी केन्द्रका नेता टेकबहादुर बस्नेत सवार गाडी दुर्घटना हुँदा उनीसहित १० जना घाइते भएका छन् ।
बिहीबार सल्यानबाट दाङतर्फ आउँदै गरेको बस्नेत चढेको बा ८ च ६९२५ नम्बरको बोलेरो र दाङबाट सल्यानतर्फ जाँदै गरेको नाअप ९४१ नम्बरको एम्बुलेन्ससँग तुलसीपुर–३ स्थित राणा गाउँमा ठोक्किएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।
बस्नेतको अहिले प्रादेशिक अस्पतालमा उपचार भइरहेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रशासन कार्यलयले जनाएको छ । अन्य घाइतेकाे नाम खुलेको छैन ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया