थप ७ जनामा कोरोना पुष्टि, १६४ सक्रिय संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार देशभर एक हजार ४३७ जनाको परीक्षणमा ७ जनामा कोरोना पुष्टि भएको हो ।
गत २४ घण्टाम १६ जना निको भई घर फकिएका छन् । यो सँगै निको हुनेको कुल संख्या ९ लाख ६६ हजार ८७३ पुगेको छ ।
हाल देशभर १६४ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै खोप लगाउनेको संख्या शुन्य रहेको मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया