कुनै पनि महानगरमा शुरु भएन मतगणना, यस्तो छ निर्णय
काठमाडौं । निर्वाचन सम्पन्न भएपछि अधिकाशं स्थानीय तहमा मतगणना शुरु भएको छ ।
तर ६ वटा महानगरमध्ये कुनै पनि महानगरमा मतगणना हुन सकेन ।
महानगरमा भएको सर्वदलीय बैठकले रातीबाटै मतगणना शुरु नगर्ने निर्णय गरेको हो । काठमाडौं महानगरपालिकामा शुरुमा राती १२ बजेबाट मतगणना शुरु गर्ने भनिएको थियो ।
तर सर्वदलिय बैठकले भोली विहान ८ बजेपछिबाट मात्रै मतगणना थाल्ने निर्णय गरेको छ ।
यस्तै भरतपुरमा पनि भोली विहान ८ बजेपछि मात्रै मतगणना हुने भएको छ । यस्तै पोखरा, ललितपुर महानगरमा पनि भोलीबाट मात्रै मतगणना शुरु गर्ने भएको छ ।
विराटनगरमा पनि भोली विहानबाट मात्रै मतगणना हुने भएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया