प्रधानमन्त्री देउवाकै वडामा कांग्रेस पराजित
काठमाडौं । कांग्रेस प्रधानमन्त्री एवं सभापति शेरबहादु देउवाकै वडामा पराजित भएको छ । देउवाको डडेल्धुरास्थित गन्यापधुरा १ बाट कांग्रेस उम्मेदवार पराजित भएका हुन् ।
एमालेसँग मिलेर उठेको कांग्रेस बिपीले कांग्रेस उम्मेदवारलाई पराजित गरेका हुन् । करुवा चुनाव चिन्हबाट उठेका नरेश भण्डारी अध्यक्षमा निर्वाचित भए । भण्डारीले र ६७३ र पराजित कांग्रेस उम्मेदवारले ५४४ मत ल्याए ।
कांग्रेसलाई जिताउन देउवा चार दिन डडेल्धुरामा बसेका थिए । डडेल्धुरामा पूर्व सभापति कर्ण मल्ललाई पार्टीबाट निष्कासन गरेपछि उनले बिपी कांग्रेसलाई समर्थन गरेका थिए । बिपी काग्रेससँग एमाले मिलेपछि देउवाकै वडामा कांग्रेसले नमिठो हार बेहोरेको हो ।
ताजा अपडेट
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली


प्रतिक्रिया