जुम्लाको कनकासुन्दरीमा माओवादी र कांग्रेसबीच कडा टक्कर
काठमाडौं । जुम्लाको कनकासुन्दरी गाउँपालिकामा माओवादी र कांग्रेसका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
जारी गणनामा त्यहाँ माओवादीका उम्मेदवारले २८९ मत ल्याएका छन् । उनलाई नजिकबाट पछ्याइरहेका दामोदर आचार्यले २७७ भोट पाएका छन् । त्यहाँ एमाले र एकीकृत समाजवादीका अध्यक्ष उम्मेदवारको मत क्रमशः ५० र ४० छ ।
उपाध्यक्षमा माओवादीकी रीता खत्रीले ३५१ मतका साथ लिड गरिरहेकी छन् । उनलाई कांग्रेसकी प्रेमकली बुढाले २८९ मतसहित पछ्याइरहेकी छन् । माओवादीकी धनलक्ष्मी तिवारीको २६ मत छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया