स्थानीय तह निर्वाचन : कुन पालिकामा कसले जिते ?

काठमाडौं । स्थानीय तह निर्वाचनमा अहिलेसम्म निर्विरोध भएकासमेत गरी १४ स्थानको मतपरिणाम आइसकेको छ । नेकपा एमालेले ६, नेपाली कांग्रेसले ५, नेकपा एकीकृत समाजवादीले २ र नेकपा माओवादी केन्द्रले १ पालिकाको प्रमुख जितेका छन्।
एमालेले जितेका स्थानीय तह
लो–घेकर दामोदरकुण्ड गाउँपालिका–मुस्ताङ, लोप्साङ छोम्पेल विष्ट
वारागुङ मुक्ति क्षेत्र गाउँपालिका –मुस्ताङ, रिङजीन नामगेल गुरुङ
मनाङ डिस्याङ गाउँपालिका– मनाङ, धावा गुरुङ
चामे गाउपालिका–मनाङ, लोकेन्द्र बहादुर घले
शेफोक्सुण्डो गाउँपालिका– डोल्पा, धावा सम्डुक गुरुङ(निर्विरोध)
लोमङ्थाङ गाउँपालिका– टसी न्हर्बु गुरुङ
कांग्रेसले जितेको स्थानीय तह
नार्सो गाउँपालिका– मनाङ, धनबहादुर गुरुङ
नार्पाभुमि गाउँपालिका– मनाङ, कोन्जो तेन्जिङ लामा
घरपझोङ गाउपालिका–मुस्ताङ, मोहन सिंह लालचन
रेसुङ्गा नगरपालिका– गुल्मी, खिलध्वज पन्थी
गन्यापधुरा गाउँपालिका–डडेलधुरा, इन्द्रबहादुर कार्की
नेकपा (एकीकृत समाजवादी)ले जितेका स्थानीय तह
काइके गाउँपालिका–डोल्पा, अंगद कुमार राना (निर्विरोध)
छर्का ताङसोङ गाउँपालिका–डोल्पा, सोनाङ गुरुङ (निर्विरोध)
नेकपा (मओवादी केन्द्र)
जगदुल्ला गाउँपालिका– डोल्पा, नारा सिं रोकाय
ताजा अपडेट
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
प्रतिक्रिया