पोखरा महानगरपालिकामा एमाले र एकीकृत समाजवादीबीच रोचक भिडन्त, आचार्यको अग्रता कायमै
काठमाडौं । काठमाडौंपछि दोस्रो ठुलो मतदाता रहेको पोखरा महानगरपालिकामा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार धनराज आयार्य ६१३ मतसहित अग्रता कायमै राखेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी एमालेका कृष्ण थापाले ५८३ मत पाएका छन् । राप्रपाका शंकर खरालले ९८ मत पाएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार अहिसम्म १८०० मत गणना भएकोमा उम्मेदवारबीचको मतान्तरण जम्मा ३० मतको रहेको छ ।
गत निर्वाचनमा एमालेले फराकिलो मतान्तरले जितेको पोखरामा यसपट आफ्नै पूर्वसहकर्मीसँग रोचक प्रतिस्पर्धा गर्दैछ ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया