विद्यालय दुई दिन बिदा नगर्न भक्तपुर नगरपालिकाको निर्देशन
भक्तपुर । भक्तपुर नगरपालिकाले विद्यालयहरुलाई दुई दिन बिदा नगर्न निर्देशन दिएको छ । सरकारी निर्णयको अवज्ञा गर्दै नगरपालिकाले सबै सामुदायिक र निजी विद्यालयलाई पत्र पठाएर दुई दिन बिदा नगर्न भनेको हो ।
शिक्षा मन्त्रालयले जेठदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले मन्त्रालयको निर्णयविपरित विद्यालय खोल्न आग्रह गरेको हो । आइतबार एक सूचना जारी गर्दै नगरपालिकाले साबिकबमोजिम विद्यालय सञ्चालन गर्न भनेको छ ।

ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया