अपडेट : झण्डै दोब्बर मतले बालेनको अग्रता
काठमाडौं । बालेन्द्र साहले झण्डै दोब्बर मत प्राप्त गरेर अग्रता बढाएका छन् ।
महानगरको मेयर पदका लागि स्वतन्त्रतर्फ वालेन्द्र साह, एमालेबाट केशव स्थापित र सत्ता गठबन्धनतर्फ कांग्रेसबाट सिर्जना श्रेष्ठ प्रतिस्पर्धामा छन् ।
त्यसमध्ये वालेन्द्र साहले २८२०मत प्राप्त गरेका छन् ।
केशव स्थापितले १४४९ र सिर्जना श्रेष्ठले १५०७ मत प्राप्त गरेका छन् । निकटम प्रतिस्पर्धी केशव स्थापितले प्राप्त गरेको मत बालेन्द्र साहको भन्दा झण्डै आधा छ ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया