गौमुलेको अध्यक्ष र उपाध्यक्ष दुवैमा एमालेको जित

काठमाडौं । बाजुराको गौमुल गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्ष दुवैमा विजय हासिल गरेको छ ।
अध्यक्षमा हरिबहादुर रोकाया र उपाध्यक्षमा सीता रोकाया थापा विजयी भएका हुन् ।
उनीहरूले क्रमशः ३ हजार ४३४ र ३१९४ मतका साथ जित निकालेका हुन् ।
अध्यक्षमा कांग्रेसतर्फबाट अध्यक्षको प्रतिस्पर्धामा रहेका हीरेन्द्र बहादुर रोकायाले १ हजार ४७० र उपाध्यक्ष प्रतिस्पर्धामा रहेकी कांग्रेसकी उमा रोकायाले १ हजार ७४४ मत ल्याएकी छन् ।
पाइन्।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया