सिंहदरबारभित्रै अनुसन्धान विभागका एक कर्मचारीको मृत्यु
काठमाडौं । सिंहदरबारभित्रै अनुसन्धान विभागका एक कर्मचारीको मृत्यु भएको छ ।
हावाहुरीका कारण सिंहदरबारभित्र रहेको राष्ट्रिय अनुसन्धान विभागमा रहेको रूखको हाँगा भाँचिएर लागेर ती कर्मचारीको मृत्यु भएको हो । बुधबार राति पौने ८ बजे घटना भएको बताइएको छ ।
पाल्पा रम्बा गाउँपालिका–५ घर भई राष्ट्रिय अनुसन्धान विभागमा सूचकको रूपमा कार्यरत २७ वर्षीय विजय कार्कीको मृत्यु भएको त्यहाँ कार्यरत एक प्रहरी अधिकारीले जानकारी दिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया